आशा किरण केन्द्रको दशौं वार्षिकोत्सव सम्पन्न
वीरगंज । वीरगंजस्थित सिद्धार्थ माद्यमिक विद्यालयकाे प्राङ्गणमा रहेकाे सुस्त मनस्थिति, मस्तिष्क पक्षघात, मान्सिक विकलांग बालबालिकाहरुको स्याहारसुसार गर्ने संस्था आशा किरण केन्द्रको दशौ वार्षिकोत्सब शनिबनार सम्पन्न...