बहुदरमाई नपाद्वारा न्युन तलबमा कार्यरत कर्मचारीलाई प्राेत्साहन भत्ता
वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाले न्यून तलबमा कार्यकरत कर्मचारीहरुलाई प्रोत्साहन भत्ता वितरण गरेकाे छ । नगरपालिका अन्तर्गतका ६६ जना न्यून तलबमा कार्यरत कर्मचारीहरुको प्रोतोसाहन स्वरुप...