प्रभु साहसहित तीन जनाले छोडे प्रचण्डको साथ, ओली क्याबिनेटमा तीनै जना मन्त्री बन्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् पुनर्गठन तथा विस्तार गर्ने भएका छन्। थपिएका मन्त्रीहरुलाई आजै शपथ खुवाइने बालुवाटार स्रोतले जनाएको छ। आज...