12 May 2025
KALIKATIMES.COM

भारतका चर्चित अभिनेता हर्षवर्धन नेपालमा

भारतका चर्चित अभिनेता हर्षवर्धन राणे नेपाल आएका छन् । उनले अहिले आफु नेपाल रहेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् । उनले सार्वजनिक गरेको तस्बिर अनुसार उनी एक विवाहमा सहभागी हुन नेपाल आएको अनुमान लगाउन सकिन्छ । 

हर्षवर्धन तेलुगु र हिन्दी फिल्मका अभिनेता हुन् । तेलुगुमा उनलाई फिल्म ‘थकिता थकिता’, ‘प्रेमा इश्क काधल’, ‘अनामिकिका’ का कारणले चिन्ने गरिन्छ । उनले बलिउड डेब्यु भने २०१६ मा फिल्म ‘सनम तेरी कसम’ बाट गरेका थिए । यो फिल्म अभिनय दर्शकले रुचाएका थिए ।

उनको दोस्रो बलिउड फिल्म ‘तैश नजर आयेमा’ देखिएका थिए । अब भने उनी क्राइम थ्रिर फिल्म ‘हर्सी दिलरुब्बा’ मा देखिँदैछन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:3.870 sec. Memory consumption:82.52 mb