29.2 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

#बारा

राष्ट्रियसमाचार

जमुनी सिचाइ आयोजनाको बाकी काम पूरा गर्न सिचाइ मन्त्री खड्काकाे निर्देशन

कालिका टाईम्स
कलैया । बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनाको विहिबार नेपाल सरकारका केन्द्रिय उर्जा तथा सिचाइ...
आर्थिकउद्योगसमाचारसमाज

वैदेशिक रोजगारीबाट फर्केका संदिप बने एक सफल युवा उद्यमी

कालिका टाईम्स
आनन्द पटेल / परवानीपुर । ‘वर्षौं देखिको सपना थियो कि एक दिन आफ्नै गाउँमा आफ्नो व्यवसाय होस्, आफ्नै देशमा केहि गर्न सकूँ, आफ्नै परिवारसँगै बसेर...
समाचारसमाज

उपराष्ट्रपति यादवलाई गृह जिल्ला बारामा भव्य स्वागत

कालिका टाईम्स
कलैया । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य...
समाचारस्थानिय

बारामा पनि मिटरव्याजी फेला पर्दै : सवा ३ लाख दिएर ३६ लाख माग

कालिका टाईम्स
वीरगंज । तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको...
समाचारस्थानिय

हरवा चरवा अधिकार मंच बारा गठन

कालिका टाईम्स
वीरगंज । हरवा चरवा अधिकार मंच बाराको जिल्ला भेला शुक्रबार सप्पन्न भएको छ । बाराको सदरमुकाम कलैयामा सम्पन्न भेलाले माहाबिर माझिको अध्यक्षतामा १५ सदस्यीय हरवा...
Uncategorized

प्रसौनी गापामा जडान गरिएकाे सिसिटिभि क्यामेराको उद्घाटन

कालिका टाईम्स
वीरगंज । बाराको प्रसौनी गाउँपालिकामा सिसिटिभि क्यामेराको शुक्रबार एक कार्यक्रकाबीच उद्घाटन गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले जडा गरिएकाे सिसिटिभी...
समाचारस्थानिय

बाराकी खतिवडाले जितिन फेसन एण्ड मोडेल अवार्ड

कालिका टाईम्स
वीरगंज । बाराको निजगढ–४ की सजना खतिवडाले प्याजेन्ट इन्टरनेशनलले आयोजना गरेको फैशन एण्ड मोडल वार्ड २०२१ को पोपुर टाईटल अवार्ड(प्रोफेशनल वेस) जितेकी छिन् । काठमाडौंमा...
समाचारस्थानिय

ठेक्का र पेश्की लिएकाे एक बर्षमा पुल निर्माणकाे हाेर्डिङ बाेर्ड पनि राखिएन

कालिका टाईम्स
वीरगंज । बाराकाे करैयामाई गाउँपालिकाकाे वडा नं. ८ बेलाहीस्थित प्रसन्वा नदीमा ठेक्दारकाे लापरवाहीले पुल निर्माण हुन सकेकाे छैन् । पुल निर्माणकाे लागि ठेक्का सकार गरेकाे...
समाचारस्थानिय

ठेकेदार र जनप्रतिनिधिका कारण पुल निर्माण नहुँदा सिंगो गाउँनै सास्ती खेप्दै

कालिका टाईम्स
वीरगंज । बाराको करैयामाई गाउँपालिका वडा नं. ८ बेलाही र ईटहर गाउँ जोड्ने मुख्य सडक विचमा पर्ने तियर नदीमा पुल निर्माण नहुँदा स्थानिय बर्षौ देखि...
Uncategorized

बाराको बङ्गरी खोलाको पुल सात वर्षमा पनि बनेन्, स्थानीय सास्ती खेप्दै

कालिका टाईम्स
वीरगंज । बाराको प्रसौनी गाउँपालिकामा अवस्थित गाउँसंग शहर र सदरमुकाम कलैयासंग द्रुत सम्पर्क राख्न उद्देशले निर्माण गर्न शिलान्यास गरिएको सात वर्ष बितिसक्दा पनि बन्जरिया स्थित...
SQL requests:204. Generation time:4.405 sec. Memory consumption:83.05 mb