31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

अनन्याका पिता बन्दै सैफअली

anya_saif ali_kalikatimes

नायिका अनन्या पाण्डेले हालसम्म २ वटा चलचित्रमा मात्र काम गरिन् । तर, बलिउडमा उनको उपस्थिती बलियो बन्न थालेको छ । ‘स्टूडेन्ट अफ दि इयर र पति, पत्नी और ओ’ रिलिजसँगै अनन्या बलिउडमा नयाँ पुस्ताकी आशालाग्दी नायिकाको रुपमा चिनिएकी छिन् । उनको हातमा चलचित्रको कुनै अभाव छैन ।

उनै, अनन्या अब नायक सैफअली खानकी छोरीको रुपमा पर्दामा देखिने भएकी छिन् । सैफअली र अनन्यालाइ निर्माणटिमले फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ ।

राहुल ढोलाकियाको निर्देशन तथा फरहान अख्तरको निर्माणमा बन्न लागेको नयाँ चलचित्रमा अनन्या र सैफ फाइनल भएका हुन् । दर्शकका लागि अनन्या र सैफको बोन्डिङ प्रतिक्षारत हुनेछ । यो चलचित्रलाई थ्रिलर कथामा निर्माण गर्ने तयारी राहुल र फरहानको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:4.676 sec. Memory consumption:82.55 mb