31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

अन्जुको नेपाली गीत कोहिनूर हिरा बजारमा

anju yadav_kalikatimes

राजविराज । मिथिला क्षेत्रकी प्रसिद्ध गायिका अन्जु यादव तथा गायक गङ्गे विकको ‘कोहिनूर हिरा हौ कि पूर्णिमाको जुन, चाहन्छु म जुनीजुनी प्रियसीकै हुन’ बोलको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त्त म्युजिक भिडियो आरके फिल्म्स् ईन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । सागरवीर कडारीले लेखेको गीतलाई शिला देवी निर्देशन गरेकी छन् भने सङ्गीत शैलेन्द्र विश्वकर्माको रहेको छ । सन्दीप लोहराको नृत्य निर्देशनमा राजिव साह र पूजा ठाकुरले मोडलिङ्ग गरेका छन् ।

सुरेन्द्र कुजुरले छायाङ्कन गरेको म्युजिक भिडियोमा ड्रन छायाङ्कन राजु श्रोफ, मेकअप मोहन कुमारले गरेका छन । म्युजिक भिडियो अरु भन्दा फरक र समय सान्दर्भिक रहेकाले सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षको  दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.326 sec. Memory consumption:82.55 mb