35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

“दादा साहेब फाल्के अवॉर्ड” बाट अमिताभ बच्चन सम्मानित हुदै

अमिताभ बच्चन अब भारतिय सिनेमा को सबभन्दा ठुलो अवॉर्ड दादा साहेब फाल्के अवॉर्ड (Dada saheb phalke Award) द्वारा सम्मानित हुने भएका छन।

भारत का बातावरण, वन तथा जलवायु मंत्री प्रकाश जावड़ेकर ले भारतिय सिनेमाको क्षेत्रमा दिइने यो सबभन्दा ठुलो सम्मान रहेको उहाँले जानकारी गराउनु भएको थियो। मंत्री जावड़ेकर ले आफ्नो ट्विटर मा ट्विट गर्दै ” लेजेंड अमिताभ बच्चन उहाँले दुइ पीढ़ी लाई निरन्तर मनोरंजन दई यस क्षेत्र मा एउटा पृथक पहिचान बनाउन सफल भएका हुन।

बच्चन का योगदान र कार्य लाई मध्यनजर गर्दै उहाँलाई बाबा साहेब फाल्के को लागि चुनिएको छ, यो ख़बरले रास्ट्रीय तथा अंतरास्ट्रीय समुदाय पनि ख़ुसी भएका छन। मंत्री जावड़ेकर ले आफ्नो तर्फबाट सुभकामना पनि ब्यक्त गरेका छन। यो अवार्ड दिने घोषणा भए लगतै बिभिन्न भारतिय स्टारहरुले ट्विटर मार्फ़त सुभकामना दिन थालेका छन।


रजनीकांत, करन जौहर और मधुर भंडारकर ले पनि अमिताभ बच्चनलाई बधाई दिएका छन।रजनीकांत ले आफ्नो ट्विटर मा ट्वीट गर्दै यस सम्मान को हक़दार अमिताभ बच्चन नै हुनुहुन्छ भन्ने कुरा जनाएका छन।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:4.774 sec. Memory consumption:82.54 mb