12 May 2025
KALIKATIMES.COM

ऋतिक रोशनसँग विवाह गर्ने नायिका सोनाक्षीको खुलासा

hritik roshan& sonakaxi_kalikatimes

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्रीहरुको विवाहले चर्चा पाउन थालेको छ । सोनम कपुरले बिहे गरिसकेकी छन् भने प्रियंका चोपडा र दीपिका पादुकोण पनि वैवाहिक बन्धनमा बाँधिने तयारी गर्दै गर्दा अभिनेता ऋतिक रोशन र अभिनेत्री सोनाक्षीको पनि विवाह हुने कुराले बलिउडलाई तताएको छ ।

‘कुन पुरुष सबैभन्दा ठीक हुन सक्छ, जोसँग सोनाक्षी विवाह गर्न चाहन्छिन् ?’ भन्ने लाइफ स्टाइल म्याग्जिनको जिज्ञासामा बलिउड अभिनेत्री सोनाक्षीले भनिन्, ‘ ‘म यस्तो पुरुषलाई अपनाएर जीवनसाथी बनाउन चाहन्छु जसले मलाई खास महत्व दिन्छ र कहिल्यै झुटो बोल्दैन ।’ उनको यो अन्तरर्वातापछि बलिउडमा व्यापक चर्चा पाएको छ ।

उनले म्यागजिनलाई अन्तरर्वाता दिदै आफू अभिनेता ऋतिक रोशनसँग विवाह गर्न चाहेको खुलासा गरेकी छन् । अन्तर्वार्ता दिनेक्रममा उनले आफू विवाहका लागि ऋतिकसँग राजी भएको बताएकी हुन् ।

त्यसपछि फिल्म क्षेत्रकै मान्छे विवाहका लागि रोज्दा कसलाई रोज्नु हुन्छ ? भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले ऋतिकको नाम लिएकी हुन् । उनले आफूले कुनै गलत नियतले विवाह नगर्ने पनि स्पष्ट पारेकी छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:6.849 sec. Memory consumption:82.81 mb