किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रमलाई निरन्तरता दिनुपर्छ : सराेकारवालाहरु
वीरगंज । भिएसओ नेपाल, एचआई र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित ‘किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम’ (इंगेज) परियोजनाकाे परियाेजना सल्लाहकार समितिकाे समिक्षा एवम् फेजओभर कार्यक्रम...