जगरनाथपुरमा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु, मन्त्री रिजालद्वारा उदघाटन
वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे टुर्नामेन्टकाे नेपाल सरकारका उद्याेग वाणिज्य तथा...