30.9 C
Birgunj
24 May 2025
KALIKATIMES.COM

#कालिकामाई गाउँपालिका

समाचारसमाज

बिरन्चीवर्वामा अध्यात्मीक प्रबचन कार्यक्रम सम्पन

कालिका टाईम्स
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चिबर्वामा शनिबार अद्धितीय अध्यात्मीक प्रबचन कार्यक्रम सम्पन्न भएकाे छ । ओमशान्ति बिरन्चवीवर्वाको आयोजनामा महाशिवरात्री पर्वको पबित्र अवसरमा...
समाचारस्थानिय

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारीमा शुक्रबार श्री सुकई साह माध्यमिक बिधालयमा एक कार्यक्रमका बिच दुई तल्ले ४ कोठे भवनको शिलान्यास गरिएको...
समाचारस्थानिय

जल दिवस : आउन सक्ने पानीको समस्या बारे के भन्छन ई. चन्द्रवंशी ?

कालिका टाईम्स
वीरगंज । आज विश्व जल दिवस । मार्च २२, २०२५ को दिन मनाइने विश्व जल दिवसकाे यस बर्षकाे मुख्य नारा “हिम नदि सरंक्षण” रहेकाे छ...
समाचारस्थानिय

कालिकामाई गाउँपालिकामा आज शाेक विदा

कालिका टाईम्स
वीरगंज । पर्साको कालिकामाई गाउँपालिकामा आज शोक बिदा दिइएको छ । गाउँपालिकाले बुधबार बिहान एक सूचना जारी गर्दै गाउँभरि शोक बिदा रहने जानकारी गराएको हो...
समाचारस्थानिय

कालिकामाई गाउँपालिकाकाे एक विद्यालयका दुई दर्जन विद्यार्थीहरु अचानक बेहाेस

कालिका टाईम्स
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएका छन् । आज अचानक वेहाेस भएका विद्यार्थीहरु...
खेलकुदसमाचारस्थानिय

प्याब्सन वीरगंज अण्डर-१२ क्रिकेट प्रतियोगिता : दाेस्राे पटक कालिका एकेडेमी विजयी

कालिका टाईम्स
वीरगंज ।  प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा वीरगंजमा जारी अण्डर-१२ क्रिकेट प्रतियोगितामा आइतबार दाेस्राे पटक कालिका एकेडेमी विजयी भएकाे छ । प्रतियाेगिता अन्तर्गत आईतबार भएकाे...
ग्यालेरीतस्बिरशिक्षासमाचारसमाज

श्री सुकई साह माध्यमिक बिधालयको शैक्षिक अवस्था सुधारका लागी सर्वपक्षिय बैठक

कालिका टाईम्स
...
समाचारस्थानिय

कालिकामाईकाे हरिहरपुरमा ५ महिला सहित ३९ जनाद्वारा रक्तदान

कालिका टाईम्स
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर विर्तामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार राजेश प्रसाद कुर्मीकाे आयाेजनामा...
समाचारसमाज

कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनायाे

कालिका टाईम्स
वीरगंज । कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनाएकाे छ । एक बर्ष पहिला पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा स्थापना...
समाचारस्थानिय

बुवालाई षडयन्त्रपूर्वक फसाइएकाे छ, निष्पक्ष छानविन हाेस् : अध्यक्ष गुप्ता

कालिका टाईम्स
विरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमार गुप्ताले आफ्नो बुवा सुरेश कलवारलाई षडयन्त्र गरेर फसाइएको आरोप लगाएका छन् । उनले पर्सा प्रहरीलाई घटनाको निष्पक्ष...
SQL requests:197. Generation time:4.435 sec. Memory consumption:82.23 mb