कर्मचारी मिलन केन्द्र पर्साको अध्यक्षमा मल्लिक, उपाध्यक्षमा यादव र सचिवमा पटेल
वीरगंज । कर्मचारी मिलन केन्द्र पर्साको वार्षिक साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएकाे छ । अधिवेशनले जिल्ला अदालत पर्साका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकको अध्यक्षतामा १३...