न्युज डेस्क
347 Posts - 0 Comments
नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण
वीरगंज । वीरगंजस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पर्सा जिल्लाको घडीर्वा पोखरीमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय समुदायलाई लक्षित गर्दै...
दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज
ओमप्रकाश चौधरी सेढवा, ३० बैशाख । कक्षा ५ उतिर्ण गरी कक्षा ६ मा प्रबेश गरेकी १२ वर्षीया अञ्जलीकुमारी राम (नाम परिवर्तन) को बिहे तय भएपछि...
लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित
दिपु वर्णवाल वीरगंज। लिटिल बड्डी प्रीस्कूलले ५० औँ अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा नारायणी अस्पतालमा कार्यरत दुई जना नर्सलाई विशेष सम्मान गरेको छ । मंगलबार आयोजित...
कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा
बाराको कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा गरिएको छ। नगरपालिका अन्तर्गतका २७ वटै वडामा आवश्यक सम्पूर्ण खोप उपलब्ध गराइएको पुष्टि भएसँगै सोमबार आयोजित...
मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन
बारा। बाराको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना सोमबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ। खानेपानी मन्त्री प्रदीप यादवले एक औपचारिक समारोहबीच आयोजनाको उद्घाटन गर्दै सेवा शुभारम्भ...
मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा
वीरगंज। काठमाडौंमा हालै सम्पन्न राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिस्टर नेसनल २०२५’ मा बीरगञ्जका अजहर आलमले उल्लेखनीय सफलता हासिल गर्दै दुई प्रतिष्ठित उपाधि जितेका छन्। प्रतियोगितामा ‘पब्लिक...
अर्थविद् डा. मनोज सरार्फ जनमत पार्टीमा प्रवेश
वीरगंज। वीरगंज महानगरपालिका–८ निवासी अर्थविद् डा. मनोज कुमार सरार्फ आज एक विशेष कार्यक्रमका बीच जनमत पार्टीमा प्रवेश गरेका छन्। अर्थशास्त्रमा विद्यावारिधि (PhD) तथा कृषि विज्ञानमा...
अनेरास्ववियु वीरगञ्ज महानगरको दोस्रो अधिवेशन सम्पन्न, आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय कमिटी गठन
वीरगंज। अनेरास्ववियु वीरगञ्ज महानगरपालिका समिति अन्तर्गत दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनले क. आशिफ अहमदको नेतृत्वमा २१ सदस्यीय नयाँ महानगर कमिटीको पूर्ण गठन गरेको...
ठोरीमा पूर्वमन्त्री अर्यालद्वारा तीनवटा सडक योजनाको शिलान्यास
वीरगंज । राष्ट्रिय सभाकी पूर्व उपाध्यक्ष तथा पूर्वमन्त्री उर्मिला अर्यालले आज पर्सा जिल्लाको ठोरी गाउँपालिकामा संघीय सरकारको लगानीमा निर्माण हुन लागेका तीनवटा रणनीतिक महत्वका सडक...