36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

जिराभवानीमा नेकपा एसकाे कमिटी पुर्नगठन

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) पार्टीकाे कमिटी पुर्नगठन भएकाे छ । जिराभवानी गाउँपालिकाकाे वडा नं. १ स्थित जिराभवानी मन्दिर परिसरमा भएकाे एक भेलाले हदिश मियाँकाे अध्यक्षतामा १३ सदस्यिय कमिटी पुर्नगठन भएको हो ।

पुर्नगठित समितिकाे उपाध्यक्षमा भागवती चाैधरी, सचिव भुलन दास थारु, सदस्यहरुमा छाेटेलाल विन, राजकपुर भण्डारी, देवलाल भण्डारी, सावित्री देवी, भागरथी देवी, मदन मुखिया विन, कुंज विहारी ठाकुर, गाैरीशंकर चाैधरी, किशाेरी थारु र रामकिशुन चाैधरी सर्वसहमत चयन भएका छन् । 

जिल्ला कमिटीका सचिवालय सदस्य भोला महतो थारुकाे अध्यक्षतामा भएकाे भेलामा पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य बलगोपाल थापा, केन्द्रिय सदस्य एवं वीरगंज महानगर अध्यक्ष मनाेज चौधरी, युवा संघ नेपालको केन्द्रिय सदस्य अनिल पटेल लगायतकाे विशेष उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.660 sec. Memory consumption:82.45 mb