32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

संस्था व्यवस्थापन तालिम सुरु

वीरगंज । ब्रिलिएन्ट युवा क्लबका बाेर्ड सदस्य र कर्मचारीहरुकाे लागि संस्था व्यस्थापन तालिम मंगलबारदेखि वीरगंजमा सुरु भएकाे छ । वीरगंजस्थित मकालु हाेटलमा सुरु भएकाे तिन दिने तालिमकाे उद्घाटन गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष समेत रहेका ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले गरेका थिए ।

द फ्रिडम फण्डकाे सहयाेग र ब्रिलिएन्ट युवा क्लबकाे आयाेजनामा संचालित मुक्त हरवाचरवाकाे स्वभिमान तथा मानव अधिकारकाे प्रर्वधन गर्दै उनीहरुकाे आर्थिक समाजिक रुपमान्तरण पैरवी गर्ने (पहल) कार्यक्रम अन्तर्गत संस्था व्यवस्थापन तालिम सुरु भएकाे कार्यक्रम संयाेजक बृजलाल पासवानले वताए ।

तालिममा सहभागि बाेर्ड सदस्य एंव कर्मचारीहरुलाई प्रशिक्षक हुकुम सार्की र इश्व आग्रीले प्रशिक्षण दिइरहेका छन् । तालिममा संस्था व्यस्थापन, आर्थिक काराेबार लागयतकाे विषयमा प्रशिक्षण दिइने प्रशिक्षकहरुले वताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:10.633 sec. Memory consumption:82.49 mb