36.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

नेशनल मेडिकल क्लेजद्वारा इन्ट्रा क्लेज क्विज प्रतियोगिता सम्पन्न

वीरगंज । वीरगंजको नेशनल मेडिकल क्लेजमा एमबिबिएसमा अध्ययनरत बिधार्थीहरु बिच पैथोलोजी बिषयमा क्विज प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियाेगिताकाे उद्घाटन नेशनल मेडिकल क्लेजका एकडेमिक निर्देशक नुशरत जहाँ अंसारीले गरेका थिए । प्रतियाेगिताकाे उद्घाटन गर्दै एकडेमिक निर्देशक अंसारीले याे कार्यक्रमकाे पहिलो शुरुवात भएकाे वताउँदै अगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रमम बिशिष्ठ अतिथि अस्पताल निर्देशक इशरत जहाँ अंसारी, एडमिशन निर्देशक आबिद हुसेन अंसारी, प्रो.डा.के.एन.सिहँ, प्रो.डा.ए.के कोसी, प्रध्यापक डा.रबी शंकर,प्रध्यापक डा.सरोज देव, नर्सिङ्ग प्रध्यापक बबिता सिहँ, प्रो.डा.ए.एन.ठाकुर लगायत बिधार्थी, डाक्टर तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतियागितामा २० समूह गरी ४० जना सहभागी रहेका थिए । जसमध्य ६ समूह बीच फाइनल राउन्ड सम्पन्न भएको थियो । फाइनल राउन्डमा ३ समूह बिजेता भएको थियो ।

प्रथम बिजेता बिशाल गोवाली र अभिषेक कोईराला दोस्रो बिजेता ईशा सर्मा र आरुषा मैनाली र तेस्रो बिजेता सागर कोइराला र अंशु लामिछाने भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.934 sec. Memory consumption:82.47 mb