38.1 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

मार्चपासमा माउन्ट मकालु स्कुल प्रथम

वीरगञ्ज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० मा दोस्रो  वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शुरु भएको छ । 

वडा समितीको आयोजनामा शुक्रबारबाट सुरु भएको क्रिकेट टुर्नामेन्ट कार्यक्रमको बरिष्ठ उद्योगी तथा साहित्यकार गणेश लाठले उद्घाटन गरेका थिए । 

उद्घाटनका अवसरमा वडाभित्रका ७ वटा विद्यालयले मार्चपास प्रदर्शन गरेका थिए । मार्चपासमा माउन्ट मकालु मावि प्रथम भएको थियो । रामचरण पन्नालाल मावि र लिटल एंजल मावि क्रमशः द्वितिय र तृतिय भएका थिए ।

सहभागी विद्यालयहरुलाई शिल्ड र प्रमाण पत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:6.903 sec. Memory consumption:82.46 mb