11 May 2025
KALIKATIMES.COM

भ्यालेन्टाइन डे मनाउन गएकी बालिकाको प्रेमीले गरे बलात्कार

वीरगंज । सरस्वती पूजाको दिन भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिकालाई उनका प्रेमीले बलात्कार गरेको घटना बाहिरिएको छ ।

बुधवार घरबाट सरस्वती पूजा भन्दै भ्यालेन्टाइन डे मनाउन प्रेमीसँग निस्केकी १५ बर्षिय बालिकालाई सिराहाकाे सुखिपुर नगरपालिका–२ का १८ वर्षीय निकेश कुमार यादवले बलात्कार गरेकाे पिडितका परिवारले इलाका प्रहरी कार्यालय लहानमा उजरी दिएका छन् ।

घटनाको जानकारी हुनासाथ आरोपित याद‍वलाई पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले जानकारी दिए ।

बालिका रक्ताम्मे अवस्थामा होटेलमै अचेत देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित प्रादेशिक अस्पतालमा गरि थप उपचार बिराटनगर स्थित नोबेल अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.117 sec. Memory consumption:82.49 mb