10 May 2025
KALIKATIMES.COM

सेन्ट जेभियर्समा हाजरि जवाफ प्रतियाेगिता सम्पन्न

वीरगंज । वीरगंजस्थित सेन्ट जेभियर्स क्लेज शनिबार हाजरि जवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ ।

चितवनकाे एमस एकाउन्ट उर्जाडस संस्थाकाे आयाेजना भएकाे प्रतियाेगितामा मिनिलैण्ड क्लेजका पवन कुमार कमकर प्रथम, साेही क्लेजका साहेब पण्डित द्वितिय भएकाे क्लेजका संयोजक दिपक कुमार पटेलले जानकारी दिए ।

प्रतियोगितामा मिनिलैण्ड क्लेज, वीरगंज पब्लिक क्लेज, ग्लोबल क्लेज, वीरगंज पब्लिक स्कूल, सेन्ट जेभियर्स क्लेज लगायतका वीरगंजका बिभिन्न म्यानेजमेन्ट पढाउने क्लेजका विद्यार्थीहरु सहभागि भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.838 sec. Memory consumption:82.48 mb