30.9 C
Birgunj
24 May 2025
KALIKATIMES.COM

सन्नी दुबेकाे अध्यक्षतामा एथलेटिक्स परिवार पर्सा गठन

वीरगंज । पर्सामा शनिबार एथलेटिक्स परिवार नेपालकाे जिल्ला कार्य समिति गठन भएकाे छ ।
 
वीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित श्री सारदा माविकाे सभा हलमा भएकाे एक कार्यक्रम बिच सन्नी कुमार दुबेकाे अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन भएकाे हाे ।
 
जुन समितिकाे उपाध्यक्षमा जियालाल गुप्ता, सचिवमा विशेश्वर प्रसाद कुर्मी, कोषाध्यक्षमा गीता ठाकुर, सह_सचिवमा सरोज उपाध्याय चयन भएका छन् ।
 
यसैगरी नवगठित समितिकाे सदस्यमा राखि शर्मा, शेष अजहर, सुरेन्द्र चाैरसिया, महन्थ दास चाैधरी, गाैतम पटेल र साहेब गिरी चयन भएकाे अध्यक्ष दुबेले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स

माउन्ट मकालु स्कुलमा नि:शुल्क आँखा जाँच शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:206. Generation time:6.806 sec. Memory consumption:82.21 mb