32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बहुदरमाईको गम्हरियामा कुस्ती प्रतियोगिता सम्पन्न

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ६ स्थित गमहरिया गाउँमा सोमबार कतपुतरियामाईको मेला सम्पन्न भएको छ ।

मेलामा भारत र नेपालका चर्चित कुस्ती बाजहरु बिच कुस्ती लडाई समेत भएको थियो । प्रतियोगितामा बनारस, अयोध्या, बगहा लगयतका नेपालका प्रसिद्ध खलिफाहरु सहभागी थिए ।

वडा अध्यक्ष प्रमोद प्रसाद साहको सभापतित्वमा भएको कुस्ती प्रतियोगिताको उदघाटन गमहरियाका पुर्व मुखिया मंगल् प्रसाद कानु, पुर्व प्रदेेेश सांसद राजेस्वर प्रसाद साह, तेलि समाजका केन्द्रिय अध्यक्ष बिस्वनाथ साह तेलिले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिता बहुदरमाई नगरपालिकाका नगरप्रमुख एवम्  जसपा पर्साका अध्यक्ष सिगांसन साह तेली, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, उधोग बाणिज्य तथा आपूर्ती मंत्री रमेश रिजालका स्वकिय सचिव राकेश यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:8.305 sec. Memory consumption:82.48 mb