42.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन वीरगंजमा मनाइयाे

वीरगंज । पूर्व युवराज्ञी हिमानी शाहको ४८ औं जन्मदिन साेमबार वीरगंजमा मनाईएको छ । देशभक्त राजभक्त सेवक समुहले वीरगंजकाे महाविरस्थानमा एक कार्यक्रमकाे आयाेजना गरेर जन्माेत्सव मनाएकाे हाे ।

देश भक्त राजभक्त सेवक समुहका अध्यक्ष दीपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा भएकाे कार्यक्रममा अब्दुल सतार अंसारी, महेन्द्र प्रसाद साह, पशुपति विक्रम शाह, रवि कुमार लाठ, रामनारायण साह, विरेन्द्र थापा, हिरा बहादुर चन्द, उषा साह, सुशिल अग्रवाल, बिनिता कुमारी महताे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.217 sec. Memory consumption:82.47 mb