32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

गोल्डेन फ्युचरले मैनेजमेन्टकाे कक्षा संचालन गर्दै

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर कलेजले मैनेजमेन्टकाे कक्षा संचालन गर्ने भएको छ । कलेजले शुक्रबार पत्रकार सम्मेलन आयाेजना गरेर प्लस २ काे मैनेजमेन्टकाे कक्षा स‌ंचालन गर्न लागिएकाे जनाएकाे हाे ।

कलेजका संचालक डा. उमेश चौरसियाले वीरगंजको निरासापुर्ण शैक्षिक अवस्थालाई बदली शैक्षिक हबको रुपमा बिकाश गर्न प्रयोगात्मक, शिपमुलक, अनुसन्धानमुलक शिक्षा दिने उद्देश्यले कलेज स्थापना गरिएको जानकारी दिए ।

ठाकुर राम कलेजका पूर्व क्याम्पस प्रमुख समेत रहेका चाैरसियाले दक्ष अनुभवी शिक्षक शिक्षिकाको टिमबाट अध्यापनको व्यवस्था, हप्तामा एक दिन बुक फ्रि बनाई बिद्यार्थीहरुलाई प्रयोगात्मक पठन पाठन लगायतको व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.178 sec. Memory consumption:82.49 mb