36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

गाउँपालिका अध्यक्ष मेहताद्वारा विद्यालय भवनकाे शिलान्यास

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिका वडा नम्बर ४ लहारवथरीमा रहेकाे श्री बरम्हस्थान नेपाल राष्ट्रि आधारभुत विद्यालयमा साेमबार एक कार्यक्रमकाे बिच ४ काेठे भवनकाे शिलान्यास गरिएकाे छ ।

राष्ट्रिय शैक्षिक सुधार परियोजना अन्तर्गत निर्माण हुने भवनकाे पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहताले शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्दै अध्यक्ष मेहताले निर्माण कार्य समय मै पुरा गर्न निर्देशन समेत दिए । भवन  ४५ लाखको लागतमा निमार्ण हुने गाउँपालिकाले जनाएकाे छ ।

विद्यालयका प्रधानाध्यापक उमेश यादवको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका पकहा मैनपुर गाउँपालिकाका सभापति हरि चौहान, नेता नसुरल्लाह मियाँ, वडाध्यक्षहरु ढेडी यादव, मुकुट चौहान, बलिराम चौरसिया, समाजसेवी अनिल साह, नेपाली कांग्रेसका युवा नेता राकेश कुश्वाहा, समाजसेवी गणेश कुमार साह तेली लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.205 sec. Memory consumption:82.49 mb