29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

श्री उपलब्धी बचतकाे १० औं साधारण सभा सम्पन्न

परवानीपुर । बाराको प्रसौनी गाउँपालीका वडा नं २ मा रहेको श्री उपलब्धी बचत तथा ऋण सहकारी संस्था लिमीटेडको १० औं वार्षिक साधारण सभा समपन्न भएको छ । संस्थाका अध्यक्ष अमित कुमारको अध्यक्षतामा भएको साधारण सभाकाे उद्घाटन प्रमुख अतिथी बिनोद प्रसाद जैसवालले गरेका थिए ।

साधारण सभाकाे उद्घाटन गर्दै उनले संस्था १० वर्ष पुरा गरी ११ औं बर्षमा प्रबेश गरेकाेमा शुभकामना दिएका थिए । उनले सहकारीले संस्थाले आम नागरिकाको जीवनमा एउटा अहम भुमीका खेलेको बताए । प्रमुख अतिथी जैसवालले अगामी दिनमा पनि संस्थाले आम जनताकाे आशा र भरोसामा काम गर्दै अगाडी बढनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाका सदस्य बिनोद कुमार कानु, रमेसचन्द्र सुडी, बलीराम महतो, शेयर धनी, संस्थाका कोषा अध्यक्ष रत्नेश कुमार गुप्ता लगायतको सहभागिता रहेको संस्थाका सचिव प्रितम कुमारले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.764 sec. Memory consumption:82.49 mb