36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

विद्यार्थीहरुद्वारा शैक्षिक अवलोकन भ्रमण

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ मा रहेकाे श्री सकई साह माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्र/छात्राहरुले ४ दिने शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।
 
कालिकामाई गाउँपालिकाको आर्थिक सहयाेगमा बिधार्थीहरुले शैक्षिक अवलोकन भ्रमण गरेर साेमबार घर पर्केकाे शिक्षक सोनालाल साह कानुले जानकारी दिए । शिक्षक कानुको अगुवाईमा पोखरा र सिजी टेम्पल भ्रमण गरेर विद्यार्थीहरु घर फर्केका हुन् ।
 
८० जना छात्र/छात्रा र ४ जना शिक्षकहरुको सहभागीता रहेकाे भ्रमण टोलीले बिभिन्न शैक्षिक गतिबिधीहरुलाई अवलोकन गरेपछि बिधार्थीहरुको पढाईमा र बर्तमान शैक्षिक अवस्थामा थप उर्जा मिल्ने शिक्षकहरुले वताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:209. Generation time:4.003 sec. Memory consumption:82.27 mb