41.4 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

बिन्दवासिनी ५ का पूर्व वडाध्यक्ष यादव एमाले प्रबेश

वीरगंज । पर्साकाे बिन्दबासिनी गाउँपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष एवम् नेपाली कांग्रेसका स्थानिय नेता सुकदेव राउत अहिर नेकपा एमालेमा प्रबेश गरेका छन् । 

पोखरिया नगरपालिकाको वडा नं ७ रानीगंजस्थित घरदैलो कार्यक्रममा यादवलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवंम क्षेत्र नं ३ का प्रतिनीधि सभा सदस्यमा पदका उम्मेदवार राजकुमार गुप्ताले गम्छा र अबिरकाे टिकाई लगाई पार्टीमा स्वागत गरेका थिए । यादवसंगै पूर्व वडा सदस्य मठा चमार लगायतका व्यक्तिहरु समेत एमाले प्रबेश गरेकाे वताइएकाे छ ।

उक्त कार्यक्रममा नकेपा एमालेका नेता शिव पटेल, हनीफ अंसारी, संजिव मिश्र, मोहमद निजाम, कृष्णा कुशवाहा, धीरज चौरसिया, प्रमोद कुशवाहा, विधाचल ठाकुर, बबलू गुप्ता, विकास पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.253 sec. Memory consumption:82.44 mb