10 May 2025
KALIKATIMES.COM

श्री ने.रा.मा.वि. जगरनाथपुरमा दुई काेठे भवन शिलान्यास

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित श्री ने.रा.मा.वि. जगरनाथपुरमा २ कोठे भवनको शुक्रबार एक कार्यक्रमकाे बिच शिलान्यास गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका महादिबेशन प्रतिनिधि रामदेव प्रसाद चौहानले विद्यालय भवनकाे शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १९ लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत भवन निर्माण हुने गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले जानकारी दिए ।

बिधालयका प्रधानाध्यापक चन्देश्वर यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका पर्सा क्षेत्र नं. ४ का कोषाध्यक्ष बिनय भूषण द्विवेदी, नेता दिपेन्द्र चौहान लगयत स्थानीय अगुवा र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.082 sec. Memory consumption:82.47 mb