30.2 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

पटेर्वा सुगाैली १ काे वडाध्यक्षमा पुन: एमालेका अन्सारी विजयी

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिका १ काे वडाध्यक्षमा नेकपा एमालेका फरमान अन्सारी विजयी भएका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका अन्सारीले ५ सय २३ मत ल्याई विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय पटेर्वा सुगाैलीले जनाएकाे छ ।

पुन: वडाध्यक्षमा निर्वाचित अन्सारी एमाले पर्साका उपाध्यक्ष हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सुलेमान अन्सारीले ३ सय ८४ मत प्राप्त गरेका छन । वडाध्यक्ष कै नेपाल सुशासन पार्टीका हरिन्द्र सहनी मलाह ३३५ मत र जनता समाजवादी पार्टीका बद्रुदिन मियाँ अन्सारी ३३ मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका निर्वतमान गाउँपालिका अध्यक्ष हरिनारायण चाैधरी ५३७ मत, कांग्रेसका दिनेश चाैधरी ४०७ मत, जसपाका दिपक यादव ४८ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी मन्तुरा देवी ५४०, कांग्रेसकी निर्वतमान उपाध्यक्ष ममता चाैधरी ३९३ र जसपाकी उम्मेदवार ५९ मत पाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.998 sec. Memory consumption:82.47 mb