34.8 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

वीरगंज महानरपालिकाकाे मतगणना सुरु

वीरगंज । वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु भएको छ । वीरगगञ्ज–१४ पिपरास्थित नृसिंह माविको भवनमा शनिबार  मतगणना सुरु भएको हाे ।

सर्वदलीय बैठकले शनिबार बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेपनि दिउँसो ३ बजेदेखि मात्र मतगणना सुरु भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय वीरगंजले जनाएकाे छ ।

 महानगरपालिकाकाे वडा नं. १, २ र ३१, ३२ काे मतगणना सुरु भएकाे हाे । वडा नम्बर १ को मतगणना प्रकृया शुरु गरि मतपेटिका खोल्नै लाग्दा उम्मेदवारहरुका प्रतिनिधीहरु बिच विवाद भएपछि केही बेर राेकिए पनि पुन: सुरु भएकाे छ ।

शुक्रबार सम्पन्न निर्वाचनमा महानगरपालिकाकाे ३२ वटै वडामा ९३ हजार ७ सय ८२ अर्थात ७५.२४ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:8.022 sec. Memory consumption:82.46 mb