41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा जिल्ला स्तरिय भलीवल प्रतियोगीता सुरु

वीरगज । पर्साको सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ३ कटैयामा जिल्ला स्तरिय भलीवल नकआउट प्रतियोगीता आजदेखी सुरु भएको छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे सहयोग र दि ग्रेट युवा क्लव कौवावन कटैयाको आयोजनामा प्रतियाेगिता सुरु भएकाे हाे ।

कटैयामा सुरु भएको प्रतियोगितको उदघाटन पुर्वराज्य मन्त्रि तथा प्रदेश सांसद करिमा बेगमले गरेकी थिईन । ५ दिनसम्म चल्ने भलीवल प्रतियोगितामा भारत बिहार र नेपालका टिमहरु भाग लिने आयोजक दि ग्रेट युवा क्लबले जनाएकाे छ ।

गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालको अध्यक्षतामा भएकाे प्रतियाेगिता उदघाटन समाराेहमा प्रदेश सांसद मंजुर अंसारी, जसपाका नेता फिरोज मंसुर, शिवजी प्रसाद सोनी, सलाउदिन अहमद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.983 sec. Memory consumption:82.47 mb