32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पर्सागढीमा ग्रीन पार्क निर्माणको लागि सर्भे

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकाका ग्रीन पार्क निर्माणको लागि सर्भे गरिएकाे छ । नगरपालिकाकाे वडा नं. ३ बढनिहारस्थित पुर्बी भागमा रहेको बन क्षेत्र भित्र ग्रिन पार्क निर्माणकाे लागि सर्भे गरिएकाे प्रदेश सभा सदस्य राजेश्वर साहले वताए ।

मधेश प्रदेश प्रदेश सरकारकाे १६ कराेडकाे लागतमा निर्माण हुने पार्क स्थलकाे स्थलगत सर्भे गरिएकाे हाे । 

सर्भे टाेलीमा प्रदेश सदस्य प्रसाद साहसहित पर्सागढी नगरपालिकाकी उप-मेयर अर्चना चौधरी, पर्सा राष्ट्रिय निकुन्जको वाडेन मनोज साह, भौतिक पुर्वधारको बिकास प्रमुख सञ्जय साह, ईन्जिनियर मनिष महर्जन, जिल्ला बन कार्यलयको निमित प्रमुख फरमान मियाँ, वडाध्यक्ष अध्यक्ष किसुन देव यादव, बेदमन दास थरु, सुक्मान तमाङ लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:4.776 sec. Memory consumption:82.75 mb