11 May 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनी ३ मा नेपाली कांग्रेसकाे वडा अधिवेश सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ३ काैवा बनकटैयाकाे नेपाली कांग्रेसकाे वडा अधिबेशन बुधबार सम्पन्न भएकाे छ ।  दिग्रेट युवा क्लब कटैयामा भएकाे अधिवेशनमा वडा सभापतिमा माेजामिल मियाँ निर्विराेध निर्वाचित भएका छन् । 

वडा समितिकाे उप सभापतिमा साममहमद अन्सारी, ओजिर मियाँ, सचिवमा सुरेन्द्र प्रसाद कुर्मी, खुर्सिद अन्सारी, सह सचिवमा अच्छेलाल प्रसाद कुर्मी, सफी अहमद अन्सारी, सदस्यहरुमा जाेखु अन्सारी, नसरुदिन अन्सारी, महमद अली हुसेन, महेन्द्र राउत कुर्मी, लक्ष्मी देवी थरुइन, सादिक अन्सारी, बिरबल अन्सारी, अमिन ठाकुर र भाेट यादव निर्विराेध निर्वाचित भएका हुन् ।

यस्तै, क्षेत्रिय प्रतिनिधिहरुमा जवाहिर प्रसाद कुर्मी, पूर्णवासी राउत कुर्मी, मुक्ती पटेल, नागेन्द्र पटेल, खेमराज महताे, असलम अन्सारी, कुशुमवानी अन्सारी, तेतर खातुन, सुनिल राय, गाैरीशंकर दास थारु, मुमताज अन्सारी, सुरस्ती देवी चमइन, लुकमान अन्सारी र अनवर अन्सारी सर्वसहमत चुनिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.395 sec. Memory consumption:82.49 mb