32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बाराकी खतिवडाले जितिन फेसन एण्ड मोडेल अवार्ड

वीरगंज । बाराको निजगढ–४ की सजना खतिवडाले प्याजेन्ट इन्टरनेशनलले आयोजना गरेको फैशन एण्ड मोडल वार्ड २०२१ को पोपुर टाईटल अवार्ड(प्रोफेशनल वेस) जितेकी छिन् ।

काठमाडौंमा बुधबार सम्पन्न भएको अवार्ड वितरण कार्यक्रममा व्युटिसियन खतिवडाले अवार्ड पाएकी हुन । उनलाई राप्रपाका केन्द्रिय सदस्य रबीन्द्र प्रसाद साहले ट्रफि वितरण गरेका थिए । उनी व्युटिसियन नेपाल २०२२० की विजेता समेत हुन् । नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रको अधिकांश विद्यामा अवार्ड वितरण गरिएको थियो ।

अवार्ड वितरण समारोहमा नेपाल चलचित्र क्षेत्रका लोकप्रिय कलाकार रमेश उप्रतीसमेतको सहभागिता रहेको थियो ।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फैसन डिजाईनर, उत्कृष्ट फैशन पोलियो ग्राफ, उत्कृष्ट फैशन पत्रकार, उत्कृष्ट अन्तर्राष्टिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रबन्धन, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्यालेमर फोटोग्राफर आदी बिद्यामा अवार्ड प्रदान गरिएको थियाे ।

त्यस्तै, उत्कृष्ट मोपसल, उत्कृष्ट किड्स, इन्टरनेशनल मोडल लगायतका विद्यामा अवार्ड वितरण गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.500 sec. Memory consumption:82.49 mb