37 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

बिन्दबासिनीमा माओबादी केन्द्रको वडा कमिटी गठन

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. २ मा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को वडा कमिटी गठन भएको छ |

सोमबार एक कार्यक्रमकाबीच नरेश मुखिया बिनको अध्यक्षमा ५१ सदस्यीय पार्टीको ईकाई कमिटि गठन गरिएको हो | नव गठित वडा ईकाई समितको उपाध्यक्षमा चञ्चल यादव, सचिवमा रामलाल साह तुरहा, सहसचिवमा महादेव चौहान लगायत रहेको नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य छोटेलाल यादवले जनाकारी दिए |

पार्टीका नेता स्व. मुकेश चौरसियाका बुवा रामनाथ चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य यादव, बाबुराम कौशिक, रामबाबु बैठा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सदस्य प्रभु यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:7.527 sec. Memory consumption:82.47 mb