35.1 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

स्टर्लिङको गोलमा इंग्ल्याण्डको विजयी सुरुवात

एजेन्सी । इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । १६ औं संस्करण अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्याण्डले आइतबार घरेलु मैदानमा क्रोएसियालाई १(० ले हरायो ।

लण्डनस्थित बेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका लागि रहिम स्टर्लिङले ५७ औं मिनेटमा गोल गरे । उनले क्याल्भिन फिलिप्सको पासमा गरेको गोल नै इंग्ल्याण्डको जितमा निर्णायक बन्यो ।

जितपछि इंग्ल्याण्डले समूह डी मा ३ अंक जोडेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

खेलकुद सचिव गुप्ताद्वारा सिमरा रंगशालाको अवलोकन

न्युज डेस्क

राखेप सदस्य तथा तेक्वान्दो मेडलिस्ट बस्याललाई वीरगंजमा सम्मान

कालिका टाईम्स

अन्तर बैंक पुरुष फुटबल प्रतियाेगितामा राष्ट्रिय वाणिज्य बैंक विजयी

कालिका टाईम्स
SQL requests:214. Generation time:8.362 sec. Memory consumption:82.51 mb