14 May 2025
KALIKATIMES.COM

गरिब बालबालिका तथा एकल महिलालाई कपडा वितरण

 कलैया । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १० मटिआर्वामा दुबई एमबिसीद्वारा एक सय जना बालबालिका तथा एकल महिलालाई बुधबार लत्ताकपडा वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साहले बालिकालाई कपडा वितरण गरेका थिए ।

कपडा वितरण कार्यक्रममा समि अख्तर, अबुलैस अंसारी, नजिर हुसैन, जकिर अंसारी, सफिक मिया, शम्भु पाण्डे, जुलुफ्कैर देवान, राजा हुसैंन हवारी, सगिर मियाँ हवारी लगायतकाे उपस्थिति रहेको थियो ।

लुगा वितरण अति विपन्न बर्गका बालबालिका तथा एकल महिलालाई गरिएकाे राज खानले वताए ।

जावेद अंसारी र आबिद हुसैंनको पहलमा अति आवश्यक भएका बालबालिका र एकल महिला पहिचान गरी कपडा वितरण गरिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:4.404 sec. Memory consumption:82.49 mb