32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

सांसद साहद्वारा एक गरिब परिवारलाई सहयाेग

पर्सागढी । वीरगंज माहानगरपालिकाकाे वडा नं. २९ मुसैली टोलका एक गरिब परिवारलाई बिहिबार प्रदेश सांसद राजेशवर साहले सहयाेग गरेका छन् ।

आगाे लागेर गम्भिर घाइते भएकी स्थानिय राजेश महतोकी श्रीमती रिङकु देबीकाे उपचारकाे क्रममा फागुन ९ गते मृत्यु भएकाे थियाे । 

उनकै मृत्युकाे १२ ‌औं दिनकाे पुण्य तिथीमा सांसद साहले काम क्रियाकाे लागि खाद्या सामग्री सहयाेग गरेका हुन् । सांसद साहले आफै राजेश महतोकाे घर मै पुगी दुई बोरा चामल, दुई बोरा चिउरा, एक बोरा दाल, चिनी एक बोरा, नुन, तेल एक काटून लगायतकाे सामग्री सहयोग गरेका थिए ।

साे समयमा नेपाली कांग्रेसका नेता मदन यादब, सरजु महतो, मदन ठाकुर लगायतकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:8.723 sec. Memory consumption:82.78 mb