12 May 2025
KALIKATIMES.COM

बालश्रम तथा बाल संरक्षण सम्बन्धि २ दिने अन्तरक्रिया सुरु

dyc-kalikatimes

वीरगंज, २० मंसिर ।
बालश्रम तथा बाल संरक्षण तथा लैगिंक हिंसा न्यूनिकरण बिषयक २ दिने अन्र्तक्रिया कार्यक्रम बिहिबार देखी वीरगंजमा सुरु भएको छ । वीगंज महानगरपालिका कार्यालय, पर्सा र यूनिसेफ नेपालको आर्थिक सहयोगमा तथा दिब्य यवा क्लब, वीरन्चीबर्वाको आयोजनामा संचालित बालमैत्री स्थानीय शासन प्रवर्धन अन्र्तगत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति, पर्साको सभाहलमा सुरु भएको कार्यक्रममा वीरगंज महानगरपालिका अन्तर्गतका ३० वटा विद्यालयका प्र.अ.हरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । कार्यक्रमको उदघाटन वीरगंज महानगरपालिकाका कार्यबाहक नगर प्रमुख श्री शान्ति कार्कीले गरेकी छिन ।

दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मीको अध्यक्षतामा भएको उदघाटन सत्रमा कार्यक्रम बारे प्रकशा वीरगंज महानगरपालिकाका मुकेश कुमार गुप्ताले गरेका थिए । कार्यक्रमको सहजीकरण वीरगंज महानगरपालिकाका सामाजिक विकास अधिकृत बबिता जैसवाल तथा दिब्य यसवा क्लब पर्साका कार्यक्रम संयोजक कोपिला चौलागाई गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.949 sec. Memory consumption:82.48 mb