36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

बहुदरमाईको बैरियामा दलित बालबालिकाहरुलाई बाल संरक्षण भत्ता वितरण

वीरगंज(पर्सा), २ मंसिर ।
बहुदरमाई नगरपालिकाको वडा नं. २, बैरिया विर्ताका दलित बालबालिकाहरुलाई आज बाल संरक्षण भत्ता वितरण गरिएको छ । वडा अन्तर्गतका ८७ जना दलित बालबालिकाहरुलाई नगरपालिकाको बालबालिका आरक्षण कोषबाट बाल संरक्षण भत्ता वितरण गरिएको वडा अध्यक्ष जितेन्द्र पटेलले वताए ।

४ सयको दरले ८ महिनाको एकमुष्ट नगद प्रति बालबालिका ३ हजार २ सयको दरले रकम वितरण गरिएको अध्यक्ष पटेलले वताए । कुल २ लाख ८३ हजार २ सय रकम वितरण गरिएको उनले जानकारी गराए । वडा कार्यालयमा वडाध्यक्ष पटेको उपस्थितीमा वडा सचिव रामअयोध्या प्रसाद साह मार्फत रकम वितरण गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.438 sec. Memory consumption:82.46 mb