12 May 2025
KALIKATIMES.COM

अलौंड्राइपोर्टमा आयोजित भोजपुरी सांगितिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न, फोटोफिचर सहित

वीरगंज, २ मंसिर ।
वीरगंज १७, अलौंमा शनिबार आयोजित भोजपुरी सांगितिक कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । अलौंड्राइपोर्टमा आयोजित कार्यक्रममा भोजपुरी गायक अशोक अलबेला र धनन्जय धडकनले आ आफ्नो प्रोग्राम दिएका थिए ।

किड.फिल्मस भोजपुरीका प्रो. छविलाल सहनीको प्रस्तुती नाम दिइएको कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । कार्यक्रममा महिला कलकारहरुको पनि सहभागिता रहेको थियो भने कलकारहरुले संगित र नृत्यको माध्यमले दर्शकहरुलाई मनोरञ्जन गराएका थिए ।

दशै, दिपावली तथा छठ पर्वको उपल्क्षयमा आयोजित कार्यक्रमको उद्घाटन नेपकाका युवा नेता मनोज चौधरीले गरेका थिए ।

कार्यक्रमको केही झलकहरु । तस्बिर : कालिका टाईम्स

 

 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.365 sec. Memory consumption:82.55 mb