32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

राजपा द्वारा बहुदरमाईमा शुभकामना अदानप्रदान

वीरगंज, २० कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल बहुदरमाइ नगरपालिका इकाई समिति द्वारा दिपावलि एवम छठ पर्वको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश राज्य मन्त्री माननीय डिम्पल झाको प्रमुख आतिथ्य एवम प्रदेश सान्सद माननिय रमेश प्रसाद कुर्मीको बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा पार्टीका नेता शिव पटेल, कृष्ण यादव, वडा अध्यक्ष प्रमोद यादव, जितेन्द्र पटेल, राजेशवर पटेल, सोनालाल साह,  लगायतका नेताहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रम वडा सदस्य बिनोद कुमार सिंहको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.318 sec. Memory consumption:82.46 mb