11 May 2025
KALIKATIMES.COM

घर आंगन बचत तथा ऋण सहकारी संस्थाको ११औ बार्षिक साधारण सभा सम्पन्न

वीरगंज, ८ कात्तिक । घर आंगन बचत तथा ऋण सहकारी संस्था वीरगंजको ११औ बार्षिक साधारण सभा अाज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष मनोज गुुप्ताको अध्यक्षतामा र सहकारी रजिस्टार बीरगंज महानगरपालिकाको प्रमुख रामदयाल यादवको प्रमुख आथित्यतामाा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राष्ट्रीय सहकारी बैंकका प्रमुख युवराज त्रिपाठी, नेफ्सकूँनको प्रमुख बृजेश गुप्ता, युवा तथा साना ब्यवसायि स्वरोजगारको सदस्य सुनील रौनियार, जय गणेश साकोसको शम्भू गुप्ता, पत्रकार महासंघपर्साका अध्यक्ष श्याम बंजारा, सीभील बैंक प्रदेश संयोजक दीपक श्रेष्ठ, सीभील बैंक बीरगंजका मैनेजर संतोष गुप्ता, लगायत सम्पूर्ण शेयर सदस्यहरु, साधारण सदस्यहरु सहभागिता रहेको थियो ।

वीरगंजकाे घण्टाघर स्थित रहेको सहकारी संस्थाकाे अाफ्नै कार्यालयमा भएको कार्यक्रमको संचालन मुस्कान बस्नेतले गरेकी थिन । संस्थाको शेयर पुंंजी रू ६० लाख २ हजार, बचत निक्षेप संकलन रू ५९ लाख ५४ हजार ६७, लगानीमा रू ४0 लाख ४५ हजार २ सय ३१ रहेकाे संस्थाका ब्यवस्थापक प्रभाकर गुप्ताले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.006 sec. Memory consumption:82.48 mb