12 May 2025
KALIKATIMES.COM

मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई ह्वील चेयर सहयोग

प्रणय साह ।
वीरगंज, ३० असोज ।  मधेश आन्दोलनका घाइते मुन्सी पटेललाई हिन्दु स्वम्सेवक संघ नेपालले ह्युल चेयर सहयोग गरेको छ । वीरगंज महानगरपालिकाको वडा नं. २८, बगही स्थित रहेको पटेलको घर मै पुगी स्वम् संघले सहयोग गरेको ह्युल चेयर एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको छ ।

जनकपुर असहाय मंचका अध्यक्ष तथा बरिष्ठ समाजसेवी बैधनाथ साह र सामाजिक अभियान्ता प्रकाश थारुको पहलमा संघले सहयोग गरेको ह्युल चेयर पटेलको घर मै पुगी हस्ताक्षरण गरिएको हो । स्थानिय ज्ञानालाल राउत, कृष्ण पटेल, कलाकार अजमत अली र पत्रकार विपिन साहको उपस्थितीमा सामाजिक अभियान्ता थारुले घाइते पटेलाई ह्युल चेयर हस्तान्तरण गर्नु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:5.915 sec. Memory consumption:82.43 mb