35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

नहरमा नुहाउने क्रममा वेपता भएका वालकको शव फेला

वीरगंज, १७ असोज ।
नहरमा नुहाउने क्रममा वेपता भएका वालकको शव आज फेला परेको छ । भारत विहार पश्चिमी चमपारण सिकटा निवासी सिपुजन साह तेलीको १३ बर्षिय छोरा राजेशवर साहको शव फेला परेको हो ।

सबैठवा, सिकटा नेपाल–भारतको सिमा रहेको सिकटा नहरमा मंगलबार साथी संग नुहाउने क्रममा राजेशवर वेपता भएका थिए । एस.एस.वी., भारतिय प्रहरी र स्थानियहरु द्वारा मंगलबार देखी नै भइरहेको खोज तलासको क्रममा आज विहान नहरमा नै शव फेला परेको भारतिय प्रहरीले जनाएको छ ।

तराई मधेशमा हुने जितिया पर्वमा महिलाहरुको साथमा बालबालिकाहरु साथी संगै नदिमा नुहाउने क्रममा वेपता परेको स्थानियहरुले वताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:4.396 sec. Memory consumption:82.45 mb