35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

जिराभावानीमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

भेलामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल सहितका अतिथहरु । तस्वीर : कालिका टाइम्स

वीरगंज, १५ असोज ।
नेपाली कांग्रेसको आज जिराभवानी गाउँपालिकाको सेढवामा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउं समितिको आयोजनामा गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बिकास निर्माणको कामको लागि स्थानिय तहलाई खबरदारी गर्नु पर्ने वताए ।

स्थानिय तहहरुमा भइरहेको गलत कामको बिरोध गर्नु पर्ने र सही कार्यमा सहयोग गर्नु पर्ने कार्यकर्ताहरुलाई आग्रह गरे ।

गाउँपालिका संयोजक दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसका नेता डा. कृपा सिन्दु, बृहस्पती कृष्ण श्रेष्ठ, बशिष्टनारायण कुर्मी, श्रीकान्त यादव, प्रेम थापा, जरी लामा लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:7.471 sec. Memory consumption:82.43 mb