12 May 2025
KALIKATIMES.COM

वीरगंज बसपार्कमा यात्रु सहायता कक्षको उदघाटन

वीरगंज, १५ असोज ।
वीरगंजको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गरौं दशै तिहार र छठ पर्व सुरक्षित साथ यात्रा गरौं नाराका साथ स्थापना गरिएको सहायता कक्षको आज एक कार्यक्रमको बिच उदघाटन गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सहायतका कक्षका उदघाटन गरेका हुन । सहायता कक्षको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले यात्रुहरुलाई समस्या भएको सहायता कक्षमा उजरी गर्न सकिने वताए ।

उदघाटन समाहरोहमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, वीरगंज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत िभषम कुमार भुषाल लगायतकाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.607 sec. Memory consumption:82.42 mb