31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

पाेखरिया अस्पतालबाट कम्पयुटर चाेरी

kalikatimes

वीरगंज । पोखरीया अस्पतालबाट एक थान कम्पयुटर चोरी भएको छ । स्वास्थ्य शाखाको कोठाबाट ताला लागेकै अवस्थामा कम्पयुटर चोरी भएको हो ।

२ जना कर्मचारी बस्ने कोठाबाट चोरी भएको कम्पयुटर अस्पतालकै कर्मचारीहरुको मिलोमतोमा भएको हुनसक्ने स्थानियवासीहरु बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:6.146 sec. Memory consumption:82.46 mb