28 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

नेपाली काङ्ग्रेसको जगरनाथपुर गापामा टोल समिति गठन

tol samiti gathan_kalikatimes

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ पश्चिम पिडारीमा आज नेपाली काङ्ग्रेसको टोल समिति गठन भएको छ । पिडारीमा भएको नेपाली काङ्ग्रेसको टोल स्तरिय भेलाले नन्दु कलवारको सभापतित्वमा २१ सदस्यि टोल समिति गठन गरेको नेपाली काङ्ग्रेस क्षेत्र नं. ४ पर्साका सचिव श्रीकान्त यादवले वताए ।

जुन समितिको उप सभापतिमा महम्मद आरिफ गद्दी, जादोलाल महतो, सचिव हेमराज प्रसाद, शुखलाल प्रसाद, कोषाध्यक्ष सलिम गद्दी, सह सचिव सोनालाल महतो, सदस्य हिरा राउत अहिर, लगायत रहेका छन् ।

भेलामा क्षेत्रिय सचिव यादव, वडा नं. १ का सभापति शंकर साह, पिडारी टोलका सभापति हिरा गिरी, स्थानिय नेता लक्ष्मी साह, बली साह, दिनेश क्षेत्री, मुखलाल पटेल, मनिफ राउत गद्दी, सुबाष यादव, गोपिचन पटेल लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:8.119 sec. Memory consumption:82.48 mb